इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

काठमाडौँ, २१ असोज । नेपालकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा गोल्डेन माइक जिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान…