दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

काठमाडौँ, ८ पौष । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ असार २८ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।  निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ । अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि…