फिल्म ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे

काठमाडौँ, ५ मंसिर । प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले फिल्म ‘कङ्गारु’ निर्माण गर्ने भएका छन् । सम्राट बस्नेतको निर्देशन रहने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने भएको छ । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र…