‘कौसीद’को ‘क्लाइमेक्स’मा सेन्सर बोर्डको आपत्ति

काठमाडौँ, २६ असोज । सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ । सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मको क्लाइमेक्स सच्याएर ल्याए मात्र प्रदर्शन अनुमति दिइने बताए । बोर्डले सच्याएर फिल्म…