काठमाडौँ, २१ मंसिर । मिस वर्ल्ड’को नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । अनुष्काले ११.९ प्रतिशत भोट पाएकी छिन् । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९१ प्रतिशत भोट पाएकी छिन् । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.२० छ ।…