मैले सलमानलाई धोका दिएको होइनः प्रियंका चोपडा

एजेन्सी, ८ असोज । बलिउड अभिनेत्री प्रियंका चोपडाले नायक सलमान खानसँग कुनै दुश्मनी नरहेको बताएकी छन । फिल्म ‘भारत’ प्रियंकाले काम नगरेपछि नायिका कट्रिना कैफले उक्त फिल्ममा काम गरिन् । यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् । हाल नयाँ फिल्म…