निधनपछि मेरो सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ : बलिउड अभिनेता बच्चन

एजेंसी, १० भदौ । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो निधनपछि उनको सम्पतीलाई छोरा र छोरी दुबैलाई बराबरी बाँडिने बताएका छन । उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन् । हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका पाहुना समक्ष भनेका छन, ‘म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो…