प्रभासको पहिलो इन्स्टा पोस्ट

एजेन्सी, ७ बैशाख । ‘बाहुबली’ अभिनेता प्रभासले इन्टाग्राममा भर्खरै मात्र एक तस्वीर पोष्ट गरेका छन, जुन उनको पहिलो पोष्ट हो ।यसअघि उनी इन्टाग्रामबाट टाढा थिए । इन्स्टाग्राम एकाउन्ट बनाएपनि केही पोस्ट गरेका थिएनन् । पोस्ट नगर्दै उनको इन्टाग्राममा आठ लाख ९२ हजार बढी जोडिन आइपुगे । ‘बाहुबली’ छायांकनकै समयमा खिचिएको एक फोटो उनले इन्स्टामा सार्वजनिक…