‘ए मेरो हजुर ३’को शिर्ष गीत रिलीज

काठमाडौँ, २६  चैत । झरना थापाको निर्देशनमा रहेको फिल्म  ‘ए मेरो हजुर ३’को गीत सार्वजनिक भएको छ । गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । शुक्रबारदेखि रिलिज हुने ‘ए मेरो हजुर ३’को गीत निर्माणपक्षले रिलिज भन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको हो । गीतमा प्रताप…