‘बोले चूडिया’ मा नवाजुद्दीन र मौनी रोय

काठमाडौं, २९ फागुन । अभिनेत्री मौनी रोय नवाज सिद्दीकीसँग ‘बोले चूडिया’ मा मुख्य भूमिकामा देखिने भएकी छिन । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत् फिल्मको बारेमा जानकारी दिएकी छिन । उक्त फिल्म नवाजका भाई शमास सिद्दीकीको निर्देशनमा रहेने भएको छ  । फिल्म ‘बोले चूडिया’ मौनीको पाँचौ फिल्म हो । त्यस्तै यो फिल्मपछि मौनी, जोन अब्राहमको फिल्म ‘रोमियो अकबर बल्टर’…