काठमाडौँ, १५ फागुन । खानेपानी मन्त्रालयले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयंका जोडी पुन सद्भावना दूत भएका हुन । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र आयंका फाउन्डेशनले उक्त अभियान सुरु गरेको बताइएको छ…