काठमाडौँ, २७ माघ । नायीका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई देखाइएको छ । चैत्र २९ गतेबाट रिलिज हुने फिल्मको छायांकन भने नेपाल र अमेरिकामा गरिएको छ । टिजर :