गायक राईको ‘दिलै यो जलाई’ गीत रिलीज (भिडियो सहित)

काठमाडौं, ९ मंसिर  गायक मिलन खलिङ राई ‘दिलै यो जलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द र  दिपेन्द्र थिङको संगीत रहेको छ । रजिव समरको कोरियोग्राफी र वुद्ध थापाले  छायांकन गरेको म्यूजिक भिडियोमा  पल शाह र एलिशा राईको अभिनय रहेको छ । शान थापाको निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । अर्जुन…