‘मी टू’को विषयमा बलिउड अभिनेत्री करिश्माको बयान

कार्तिक २६, एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपूरले मी टू’को विषयमा आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले बनेकी छिन, महिलाका यौनशोषणका कहानी सुन्दै आइरहेको र यसले आफू निकै दुखी भएको बताएकी छिन् ।  महिलाले हिम्मत गरेर आफू शोषित भएको घटना सार्वजनिक गर्नु निकै ठूलो कुरा भएको समेत उल्लेख गरिन् । महिलाहरुले धेरै पीडा सहँदै आएको र…