आलिया र रणवीरको सम्वन्ध

जेठ १८, एजेन्सी । बलिउड नायक  रणवीर कपुर र नायीका आलिया भट्ट यतिबेला अत्यधिक चर्चामा छन् । चर्चामा रहेका रणवीरले  एक अन्तरवार्तामा भने  प्रष्टरुपमा  आलियासँगको प्रेम स्वीकार गरे । उनले भने, ‘हो यो (प्रेम) नयाँ नयाँ छ । तर, अहिले नै यसको विषयमा कुरा गर्नु हतार हुन्छ । जिन्दगीमा उनी जेसुकै दिन्छन्, त्यसलाई म खुलेर लिन…