असोज २१, काठमाडौं । सुपरस्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को रिलिज डेट कन्फर्म भएको छ । ‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा परेको छ । दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको…