भदौ १५, काठमाडौं । निकेश खड्का निर्देशित गित ‘मनकी उजेली’ बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि देखिएका छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । नारायण भण्डारीको शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी…