‘द ब्यूटिफल इश्यू’२०१८ एलिसा पिंक बनिन सर्बाधिक सुन्दर महिला

 बैशाख ६, एजेन्सी - सन् २०१८को पिपल म्यागजिनले वर्षको सर्बाधिक सुन्दर महिलाको नाम घोषणा गरेको छ । सन् २०१८ को आफ्नो म्यागजिनको विशेषांक ‘द ब्यूटिफल इश्यू’ का अनुसार सबैभन्दा सुन्दर महिलाको रुपमा ‘एलिसा बर्थ मोरे’ उर्फ पिंकलाई चुनिएको छ ।  ‘उनी एक इमान्दार महिला हुन् । यसका साथै उनी एक आमा, एक प्रस्तोता र रोल…