बैशाख ४, काठमाडौँ - जेठ २५ मा रिलीज हुने फिल्म ‘चङ्गा’‘को ‘कम्पनी माला’ बोलको गीतमा बुद्दि तामाङ्ग ‘हैट’को दमदार नृत्यको भिडियो सार्वजनिक भएको छ । किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीको गज्जबको नृत्य रहेको छ । राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी…