मोडल रन्जिता लिम्बुले पाइला मोडे पछि (भिडियोसहित)

काठमाडौं । आशराज बोखिमको बियोगात्मक आधुनिक गीत ‘मैले पाइला...’ बजारमा आएको छ । गीतको भिडियो यूटुबमार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी, प्रेमीकाको बियोगान्त विषयलाई समावेश गरिएको छ । बोखिमको स्वर रहेको गीतमा शब्द शान्ति लिम्बुको रहेको छ भने संगीत राजकुमार बरालको रहेको छ । रन्जिता लिम्बु र एसराजको अभिनय रहेको म्यूजिक भिडियोको कपिल लामाले…