भदौ ३, मुम्बइ । बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक जोनसको बिहेअघि हुने ‘रोका’ उत्सव शनिबार संपन्न भएको छ । निकले प्रियंकासँगको रोमान्टिक फोटो पोस्ट गर्दै लेखे ‘भविष्यकी मिसेज जोनस । मेरो दिन मेरो प्राण ।’ प्रियंकाले पनि फोटो पोस्ट गरेरलेखिन् ‘कबुल ... दिलको गहिराइ सहित ।’ उनिहरुले सामाजिक संजालमा पोस्ट गरेपछि ऋतिक रोशन, रणवीर सिंह,…