आयुबको ‘मेरी मामु’ ट्रेलर रिलिज (भिडियो)

भदौ १, काठमाडौं । सन्तोष सेन निर्मित फिल्म 'प्रेमगीत'को  ‘मेरी मामु’ को अफिसियल ट्रेलर सावर्जनिक भएको छ । बिहीवार काठमाडौंको जावलाखेलमा रहेको डिएभी स्कूलका विद्यार्थीहरुलाई साक्षी राखेर कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो  । यो फिल्मबाट निर्माता सेनका ६ वर्षे छोरा आयुब सेनले डेब्यु गरेका छन् । ट्रेलरमा पात्रहरुलाई सस्पेन्स शैलीमा प्रस्तुत…