गायक राईको ”माया गर्नु भुल रहेछ” बोलको गित रिलिज (भिडियो सहित)

भदौ ८, काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वरको रहेको  ”माया गर्नु भुल रहेछ”बोलको म्युजिक  भिडियो  सावर्जनिक भएको छ। गीतमा तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको छ । मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । सुजन घिमिरेको सम्पादन तथा निर्देशन रहेको म्युजिक भिडियोमा मोडल राज केसी र गीता क्षेत्रीको अभिनय रहेको…