भदौ ३, काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मिस्टर भर्जिन’ले मल्टिप्लेक्स हलहरुमा सुखद व्यापार गरिरहेको छ । शनिबारको व्यापारले यसको निर्माणपक्ष उत्साहित छन भने चलचित्रलाई मल्टिप्लेक्समा दर्शकले राम्रो साथ दिएका छन् । ३ यूवाहरुको कथामा निर्माण भएको यो चलचित्रलाई सेक्स कमेडी चलचित्रको रुपमा हेरिएको छ । विशारद बस्नेतको निर्देशनमा रहेको फिल्ममा गौरव पहारि, कमलमणि नेपाल, बिजय बराल,…