राखी सावन्तलाई पक्राउ आदेश

काठमाण्डौ, २६ असार । मुम्बई एजेन्सी– बलिउड अभिनेत्री राखी सावन्तलाई भारतको लुधियाना जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । आफूमाथि चलेको मुद्धामा जमानत रद्ध गर्दै अदालतले राखीविरुद्ध पक्राउ आदेश दिएको हो । उनीमाथि चलेको एउटा मुद्धामा राखीका वकिलले जमानतको माग गरेका थिए । तर अदालतमा बहसको क्रममा राखीको पक्षमा प्रमाणहरु कमजोर भएपछि थप अनुसन्धानका…