प्रशान्तको ‘मेरो सुखमा मेरो दुःखमा…’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक प्रशान्त बिकको ‘मेरो सुखमा मेरो दुःखमा...’ बोलको गीत सार्वजनिक भएको छ । ओम सुनारको शब्द तथा संगित रहेको गीतमा विककै आवाज रहेको छ । अस्मिता लामिछाने, चन्दु ताम्राकारको अभिनय रहेको गीतको भिडियोको कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा प्रेमी प्रेमीकाको प्रेम कथालाई समेटिएको छ । [its_video]https://youtu.be/Z5QjnARDplY[/its_video]