‘तारेभीर’ को ट्रेलर र गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ९ जेठ । असार २ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘तारेभीर’ को अफिसियल ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्म युनिटले ट्रेलर र गीत सार्वजनिक गरेको हो । फिल्ममा कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन छ । उनले पत्रपत्रिकामा आएका विभिन्न घटनालाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरिएको बताए । ‘पत्रपत्रिकामा बलात्कार, बम विष्फोटलगायतका…