फिल्म ड्रीम गर्लको गीत रिलिज ‘तिम्रो मायामा’

जेठ २४, काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा रहेको फिल्म ड्रिम गर्लको ‘तिम्रो मायामा’ गीतको गित रिलिज भएको छ । अञ्जु पन्त तथा सुरेश लामाको स्वरमा रहेको गीतमा आकाश श्रेष्ठ र आष्मा गिरीको अभिनय रहेको छ ।  संगीत संयोजन अर्जुन पोख्रेलले गर्नुभएको छ भने शब्द अम्बिका शर्माको रहेको छ । आर बी मुभिजको प्रस्तुति रहेको चलचित्र…