गायिका त्रिपाठीको ‘जब फूलमा’ गीत रिलिज (भिडियो सहित)

जेठ २२, काठमाडौँ ।  चर्चित गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव गीत ‘जब फूलमा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । समन अधिकारीको  निर्देशन रहेको गीतमा नायिका कार्कीको Priyanka karki & Ananta Lamichhaneको  अभिनय रहेको छ । उक्त गीतमा  बिपिन आचार्यको शब्द तथा संगीत रहेको छ । बिकाश धमलाले  संपादन गरेका हुन् भने  शिवराम श्रेष्ठ  छायांकन…