जेठ २२, काठमाडौँ । चर्चित गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव गीत ‘जब फूलमा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । समन अधिकारीको निर्देशन रहेको गीतमा नायिका कार्कीको Priyanka karki & Ananta Lamichhaneको अभिनय रहेको छ । उक्त गीतमा बिपिन आचार्यको शब्द तथा संगीत रहेको छ । बिकाश धमलाले संपादन गरेका हुन् भने शिवराम श्रेष्ठ छायांकन…