काठमाडौं २२ असार ।बेलायतका चर्चित अंग्रेजी गायक जे सन काठमाडौंको दरबारमार्गस्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार बेलुका एकल कन्सर्टका साथ प्रस्तुत हुनेछन् । २८ असार बेलुका ७ बजेबाट सुरु हुने कन्सर्टमा सुरुको चार घण्टा नेपाली डीजेहरूको सेसन रहने र त्यसपछि राति ११ बजेबाट जे सन प्रस्तुत हुनेछन् । सामाजिक सञ्जाल फेसबुकमा ७० लाख र…