काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ हिसिला यमीले तीजको गीतमा छमछमी नाचेकी छिन् । ‘नाचौँ छमछमी’ बोलको भिडियोमा हिसिलाले कम्मर मर्काएकी छिन् । उनको साथमा कल्पना धमला र नायिका करिश्मा मानन्धर पनि देखिएका छन् । गायिका पार्वती जिसी संगीता धमलाको स्वर रहेको गीतको भिडियोमा मोडल रानी श्रेष्ठ पनि देखिएकी छिन् । रामजी पौड्यालको संगीत…