भोमन कटुवालको निर्देशनमा चलचित्र ‘झमक बहादुर’ बन्दै

काठमाडौं, २ वैशाख । नेपालीपन झल्कने चलचित्र ‘झमक बहादुर’को बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले चलचित्र निर्माणको घोषणा गरेको हो । नेपाली समाजमा देखिएको धनी र गरिबबीचको द्धन्द्धलाई चलचित्रमा देखाउन खोजिएको छ । यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको चलचित्र ‘झमक बहादुरको निर्देशन भोमन कटुवालले गर्दैछन् । चलचित्र झमक बहादुरमा खलनायकको…