उपत्यका सहित देशका सबै भागमा चिसो बढ्दै छ । जाडो मौसममा स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । जाडो मौसममा दम तथा मुटुरोग विरामीले विशेष ध्यान राख्नुपर्दछ । ध्यान राख्नु पर्ने कुरा : १. मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने । २. व्यायम गर्न परे घरभित्रै गर्ने । ३. शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।…