अनार खानुका फाइदै फाइदा

अनार खानु हाम्रो स्वस्थलाई धेरै फाइदा हुने गर्दछ । फाइदाहरु : १. अनार खानाले  शरीरमा रगतको कमी हुन दिँदैन । २. रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्ने हुदा अनार मुटुका रोगीहरुका लागी खानु फाइदा  हुन्छ । ३. अनार खानाले  स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । ४. अनारले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्दछ । ५.…