गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क

गुल्मीका १२ वटै स्थानीय निकायले गर्भवती र सुत्केरी महिलालाई उपचार तथा उद्धारका लागी निःशुल्क एम्बुलेन्स सेवा गराउने भएका छन् । स्थानीय तहका प्रमुख उपप्रमुख स्वास्थ्य शाखाका प्रमुखसहित बसेको भेलाले गर्भवती महिलालाई घरदेखि नजिकको बर्थिङ सेन्टरसम्म पुग्ने र फर्किने दुवै सेवाहरुलाई निःशुल्क बनाउने निर्णय भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । एकीकृत ग्रामीण विकास समाजले…