आँप खानुका फाइदाहरु

असार ३२, काठमाडौँ । आँप गर्मी मौसममा पाइने फल हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । फाइदाहरु - ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ । - आँपमा भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । -  मुटु सम्बन्धी समस्यालाई कम गर्छ…