बैशाख ६, काठमाडौँ - मुटुलाई स्वस्थ राख्नका लागि व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ । मुटुको व्यायम भन्ने बित्तिकै धरैको दिमागमा दौडने, साइकल चालाउने अथवा पौडी खेल्ने कुरा आउने गर्छ । १. स्किपिंङ्ग : स्किपिंङ्ग केवल १५० मिनेट प्रति हप्ताको व्यायाम निकै फाइदाजनक हुन्छ । २.डान्स : पसिना निकाल्न र मुटुको लागि निकै फाइदाजनक सावित हुनेछ ।…