गर्मीमा मुटुका हेरचाह कसरी गर्ने ?

जेठ १५, काठमाडौँ । गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ । –    रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ । –    घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ । –  घर वरिपरी बाताबरण…