भक्तपुर,१६ भदौ । सूर्यविनायक नगरपालिका ७ वडाको हेल्थ पोष्टमा आजबाट ल्याब संचालनमा आएको छ । वडा अध्यक्ष तथा स्वास्थ समितीका अध्यक्ष रबिन्द्र सापकोटाको अध्यक्षता र पुर्ब उधोग मन्त्री महेश बस्नेत र मेयर बासुदेव थापाको आतिथ्यमा आज एक कार्यक्रम गरेर हेल्थ पोष्टले ल्याब संचालनमा ल्याएको हो । कार्यक्रममा एमालेका युवा नेता बस्नेतले आफु गा बि स…