पोखरा, १ फागुन । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ । अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको यो रोग फेरि फैलिन थालेको हो । कास्की, तनहुँ, लमजुङ, नवलपुर र गोरखा लगायतका जिल्लामा यो रोग देखिन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म झण्डै १७ हजार बङ्गुर स्वाइन फिभरकै…