कास्कीका ९१९ किशोरीलाई ‘एचपीभी’ खोप

पोखरा, २६ असोज । पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ ।  पोखरा महनगरपालिकाभित्र र कास्कीकै माछापुच्छे« गाउँपालिकाका १४ वर्ष उमेर समूहका नौ सय १९ किशोरीलाई उक्त खोप लगाइएको हो । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा…