चिकित्सा शिक्षा विधेयक संशोधन गर्छौं: मन्त्री बस्नेत 

दाङ, १७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताएका छन् ।  बुधबार दाङको घोराहीमा लुम्बिनी प्रदेशका एक सय नौ पालिका प्रमुख तथा स्वास्थ्य प्रमुखहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक बाधक रहेको उल्लेख गरे । उनले अस्पतालहरूमा दरबन्दी…