काठमाडौँमा बालबालिकाका लागि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन

काठमाडौँ, २५ भदौ । काठमाडौँमा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।   खोप काठमाडौँ जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य…