विशेषज्ञ चिकित्सकको अध्ययनमा ३४ प्रतिशत सिट खाली

काठमाडौँ, ११ माघ । चिकित्साशास्त्र विधा अध्ययनको सबैभन्दा माथिल्लो विद्यावारिधि/सबस्पेसियालिटिज (डीएम/एमसीएच) तहको अध्ययनमा गत वर्ष ३४ प्रतिशत सिट खाली रहेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । उक्त तहमा सन् २०२३ मा ३२ र २०२२ मा ३४ प्रतिशत सिट रिक्त भएको थियो । चिकित्सक विदेश पलायन हुने दर बर्सेनि बढ्दो क्रममा रहँदा नेपालमै बस्नेको रुचि पनि विशेषज्ञ चिकित्सक…