थाहा नभएको रोग फैलिएको कालीकोटमा डाक्टरको टोली पुग्यो

कालीकाेट, २३ असार । थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा डाक्टरको टोली पुगेको छ । तिलागुफा नगर अस्पतालका प्रमुख डा. टङ्कप्रसाद आचार्यका अनुसार तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको छ । हिजो ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी…