कोभिसिल्डको दोस्रो मात्राको खोप सोमबारदेखि

काठमाडौँ, २३ साउन । कोभिसिल्ड खोपको दोस्रो डोजको खोप सोमबारदेखि अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार पर्सि…