थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार (सूचीसहित)

काठमाडौँ, ६ जेठ । थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड-१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको हो ।