काठमाडौँ, ६ जेठ । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अनिवार्य रूपमा वेबसाइटमार्फत शय्या भएको या नभएको विषय दैनिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका तथा रिक्त शय्या सङ्ख्याको…