चितवन, ७ बैशाख । चितवनका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । इच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार इच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको छ । अरू पाँचजनाको नमुना परीक्षणका लागि आज हेटौंडा पठाइएको छ । बुधबार संक्रमण पुष्टि…