भारतमा पनि भेटियो कोरोनाको संक्रमण

कोरोना भाइरसको संक्रमण भारतमा पनि भेटिएको छ । भारतले बिहीबार नोभेल कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको पुष्टि गरेको हो । भारतका संघीय स्वास्थ्यमन्त्रीले चीनको वुहानबाट फर्किएका एकजना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेका हुन् । केरला राज्यका स्वास्थ्यमन्त्री केके शैलजाले बिहीबार दिउँसो ३ बजे आपतालीन बैठक बोलाएकी छन् । चीनमा यस प्रकोपका कारण १७०…