विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो

एजेन्सी, १० भदौ । विश्वभर हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको वर्ल्डमिटर्सले जनाएको छ । वर्ल्डमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा…